(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १ (अ) विशेसञ्ज विशेषाञ्ज विसेषञ्ज विशेषञ्ज (आ) पर्वेश प्रवेश परवेश पन्वेश (ख) दिइएको वाक्यलाई…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) विशेसञ्ज विशेषाञ्ज विसेषञ्ज विशेषञ्ज
(आ) पर्वेश प्रवेश परवेश पन्वेश
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
बतासेले भनिन, हाम्रा बाबूबाजेले आफ्नो आखिर सास हिमालको बतासमा मिलाए, हामीपनि त्यसै गरौँला ।
