Logo

दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : कसैले मोबाइलमा सन्देश पठाएर बैङ्क…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

कसैले मोबाइलमा सन्देश पठाएर बैङ्क खाता र व्यक्तिगत विवरण मागेपछि शुकुमानले मनमनै सोच्यो, "हेर शुकू ! यो तेरो भाग्य चम्केको हो । तेरो तालुमा आलु फल्दै छ । ठालु पल्टेर यसलाई स्विकारिनस् भने तेरो खातामा आउने २५ लाख आउने छैन ।"

Solution

Please login to view the answer.