दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : हिजोका दिन दुःख गरेको भए आज मनमा ताप लिएर पिरोलिन पर्दैनथ्यो । आफ्ना आमाबुबा र…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
हिजोका दिन दुःख गरेको भए आज मनमा ताप लिएर पिरोलिन पर्दैनथ्यो । आफ्ना आमाबुबा र गुरुको आज्ञाकारी बन्ने मानिस जीवनमा सधैँ सफल हुन सक्छ । अफ दूरदर्शी बन्न सके जीवनमा सुख पाइन्छ ।
(क) 'मनुष्य' को पर्यायवाची शब्द...........हो ।
(ख) 'रात' को विपरीतार्थक शब्द...........हो ।
(ग) अनेकार्थी शब्द ............. हो ।
(घ) 'पछिसम्म हुने कुरामा विचार पुऱ्याउने' पदावलीको सिङ्गो शब्द............हो ।
