समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' धपेडी तयार भएको मौजा कुनै वस्तु वा कुरालाई राम्ररी खार्ने…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
| समूह 'क' | समूह 'ख' |
|---|---|
| धपेडी | तयार भएको |
| मौजा | कुनै वस्तु वा कुरालाई राम्ररी खार्ने काम |
| उद्यत | जमिन |
| चक्षु | अत्यधिक परिश्रमबाट हुने थकान |
| केही नरहने गरी हटाइएको | |
| आँखा |
