Logo

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् : नाम : अरुणा लामा जन्म : वि.सं. २००२ भाद्र २४…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :

नाम :        अरुणा लामा
जन्म :       वि.सं. २००२ भाद्र २४ गते
जन्मस्थान :   दार्जिलिङ, भारत
विशेषता :    स्वरमा सुकोमलता र सुमधुरता
              अन्तर्मनका मर्म र करुणाको स्वर प्रतिध्वनित
              भावपूर्ण र करुणापूर्ण स्वर
              जातीय सचेतता र मानवीय संवेदनाको उत्कर्ष
सम्मान :     स्वर किन्नरीका रूपमा सम्मानित नारी प्रतिभा
              'छिन्नलता' पुरस्कारद्वारा सम्मानित
              'कान्छी' चलचित्रकी उत्कृष्ट गायिका
पुरस्कार :    'उर्वशी' चलचित्र पुरस्कार
              भारतस्थित कलकत्ताको 'दिसारी' पुरस्कार
मृत्यु :       वि.सं. २०५४ माघ २२ गते

(ख) 'फोहोरमैला व्यवस्थापन' शीर्षकमा दुई जना साथीबिच भएको संवाद तयार पार्नुहोस् ।

Solution

Please login to view the answer.