कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) हामी बन्दीपुर गयौं । हामी रमायौं । (वाक्य संश्लेषण) (ख) गोपाल छाता ओढ्छ । (कर्मवाच्य)…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) हामी बन्दीपुर गयौं । हामी रमायौं । (वाक्य संश्लेषण)
(ख) गोपाल छाता ओढ्छ । (कर्मवाच्य)
(ग) विद्यार्थी खेल खेल्दै थिए । (प्रेरणार्थक)
(घ) सुबोधले भाइलाई आज बजार नजाने कुरा सुनायो । (प्रत्यक्ष कथन)
