Logo

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासहित…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासहित देखाउनुहोस् :

आज ग्रामीण जनजीवन सहरिया बन्दै तडकभडकमा डुब्दै गएको देख्दा समाजका प्रबुद्ध व्यक्तिसमेत चिन्तित बनेका छन् । विज्ञान र प्रविधिले जन्माएका यन्त्रमानव भैँ मानिस विचित्रका कुरूप प्राणी बनुहुँदैन ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

हिजो आजका मानिससँग आल्तुफल्तु समय कहाँ छ र ? उनीहरू जीविकोपार्जनका लागि रातदिन कामसाम गर्न बाध्य छन् । आखिर हात र मुख जोर्न छलछाम गर्नुभन्दा त आआफ्नै कामकाजमा ध्यान दिनु बद्धिमानी हुन्छ ।

Solution

Please login to view the answer.