(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) वातावरण वाताबरण वातावरण वाताबरण (आ) भन्डा भण्डा भनुडा भँडा (ख) दिइएको वाक्यलाई शुद्ध पारी…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) वातावरण वाताबरण वातावरण वाताबरण
(आ) भन्डा भण्डा भनुडा भँडा
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
प्रतिभाशालि महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका मूनामदन कुञ्जिनी र लुनी खण्डकाव्य नेपाल भरि चर्चित छन् ।
