दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : उनको देहावसानले गर्दा वरिपरि गाउँको अपार क्षति भयो । भोका नाङ्गा, दीन, दुःखी…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
उनको देहावसानले गर्दा वरिपरि गाउँको अपार क्षति भयो । भोका नाङ्गा, दीन, दुःखी दरिद्रका बाबु मरे । बुढाबुढी र असहायको टेक्ने लट्ठी भाँचियो । न्यायको बत्ती निभ्यो । अनाथ अशक्तको आशास्तम्भ ढल्यो । गाउँका 'धन्वन्तरि' अस्ताए । आशाको त्यान्द्रो पनि छिन्यो ।
(क) 'निसाफ' को पर्यायवाची शब्द...........हो ।
(ख) 'सुखी' को विपरीतार्थक शब्द...........हो ।
(ग) 'दिन' शब्दको श्रुतिसमभिन्नार्थी शब्द ............. हो ।
(घ) 'पराल' को लघुतावाची शब्द .............हो ।
