(क) ‘एक चिहान' उपन्यासमा प्रस्तुत नेपाली सामाजिक अवस्थाको समीक्षा गर्नुहोस् । (ख) आमाको सपना के हो र त्यो कसरी पूरा हुन सक्छ ? ‘आमाको सपना' कविताका…
Class 12 Nepali · 2081 · Solved Question with Answer
(क) ‘एक चिहान' उपन्यासमा प्रस्तुत नेपाली सामाजिक अवस्थाको समीक्षा गर्नुहोस् ।
(ख) आमाको सपना के हो र त्यो कसरी पूरा हुन सक्छ ? ‘आमाको सपना' कविताका आधारमा विवेचना गर्नुहोस् ।
