(क) “नारी सङ्घर्षका प्रतिमूर्ति हुन्” भन्ने भनाइप्रति तपाईंको प्रतिक्रिया के छ ? ‘विरहिणी दमयन्ती' कथाका आधारमा लेख्नुहोस् । (ख) नेपालमा रहेका…
Class 12 Nepali · 2081 · Solved Question with Answer
(क) “नारी सङ्घर्षका प्रतिमूर्ति हुन्” भन्ने भनाइप्रति तपाईंको प्रतिक्रिया के छ ? ‘विरहिणी दमयन्ती' कथाका आधारमा लेख्नुहोस् ।
(ख) नेपालमा रहेका विविधतालाई पर्यटनमा कसरी उपयोग गर्न सकिन्छ ? ‘नेपाली पहिचान’ पाठका आधारमा आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।
