Logo

(क) दिएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : हामीले विकल्प खोज्नुपर्छ । सबैले उही काम गरेर हुँदैन । हाम्रा आवश्यकता असीमित छन् ।…

Class 12 Nepali · 2081 · Solved Question with Answer

 (क) दिएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 हामीले विकल्प खोज्नुपर्छ । सबैले उही काम गरेर हुँदैन । हाम्रा आवश्यकता असीमित छन् । तिनको परिपूर्तिका लागि विविधता आवश्यक हुन्छ तर नगर्नुभन्दा केही गर्नु राम्रो हो । 'देखासिखी गरी खा आरिसे मरी जा' भन्ने उखान पनि छ । जहाँसम्म हाम्रो जस्तो उद्योगको कुरा छ, त्यसमा भने अहिले कति पनि काम भएकै छैन । हामीले गरेका काम त हात्तीका मुखमा जिराजस्ता मात्रै हुन् । यस्ता हजारौँ उद्योग हुनुपर्छ । केही कुरामा भने हामीले ध्यान दिनैपर्छ । पहिलो कुरो हो गुणस्तरमा सम्झौता गर्नुहुँदैन । दोस्रो कुरा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति बसाउनुपर्छ । त्यसो गर्न सके हामी जति उत्पादन त्यति धेरै फाइदाको अवस्थामा जान्छौँ ।

प्रश्नहरू :

(अ) उत्पादनमा किन विकल्प खोज्नुपरेको हो ?

 (आ) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो ?

Solution

Please login to view the answer.