(क) आफूसमेत सहभागी भएको शैक्षिक भ्रमणका कुराहरू समेटी १५० शब्दसम्मको एउटा प्रतिवेदन तयार पार्नुहोस् । (मानौँ तपाईंको विद्यालयको नाम भानुभक्त मावि र…
Class 12 Nepali · 2081 · Solved Question with Answer
(क) आफूसमेत सहभागी भएको शैक्षिक भ्रमणका कुराहरू समेटी १५० शब्दसम्मको एउटा प्रतिवेदन तयार पार्नुहोस् । (मानौँ तपाईंको विद्यालयको नाम भानुभक्त मावि र तपाईंको नाम साकार हो ।
(ख) 'दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धिले पारेको असर' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
