(क) युवाहरूको विदेश पलायन रोक्न अपनाउनुपर्ने उपायहरूका बारेमा उल्लेख गर्दै गोरखापत्र राष्ट्रिय दैनिकका सम्पादकलाई चिठी लेख्नुहोस् । (मानौँ तपाईंको…
Class 12 Nepali · 2081 · Solved Question with Answer
(क) युवाहरूको विदेश पलायन रोक्न अपनाउनुपर्ने उपायहरूका बारेमा उल्लेख गर्दै गोरखापत्र राष्ट्रिय दैनिकका सम्पादकलाई चिठी लेख्नुहोस् । (मानौँ तपाईंको नाम प्रकृति दाहाल हो ।)
(ख) विद्यालय व्यवस्थापन समितिले वार्षिकोत्सव मनाउन गरेको बैठकको निर्णय तयार गर्नुहोस् ।
