Logo

(क) दिएको अनुच्छेदमा रहेका चारओटा सरल वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् : हामी नेपाली परिश्रमी छौँ । हामी स्वाभिमानी र इमानदार छौँ । हामी…

Class 12 Nepali · 2081 · Solved Question with Answer

(क) दिएको अनुच्छेदमा रहेका चारओटा सरल वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :

हामी नेपाली परिश्रमी छौँ । हामी स्वाभिमानी र इमानदार छौँ । हामी आत्मनिर्भर हुन चाहन्छौँ । हामी आफ्नो देश आफै बनाउँछौँ ।

(ख) दिएका वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

उमेशले देशको अवस्था सुधार्ने चाहना रहेको कुरा साथीसँग गर्यो । त्यसका लागि विदेशी भूमि छाडेर नेपाल आउने प्रसङ्ग उसले कोट्यायो । उमेशको कुराले साथीले पनि अब आफू पासपोर्टको लाइन नबस्ने कुरा गर्यो । उमेशले अब आफू नेपालकै सेवामा समर्पित हुने बतायो ।

Solution

Please login to view the answer.