Logo

(क) रेखाङ्कित शब्दहरूको कारक पहिचान गरी लेख्नुहोस् : दाजु पोखरा देखि बसबाट आउनुभयो । उहाँले भाइ लाई सुन्तला दिनुभयो । आफ्नै खेतबारीमा फलेका सुन्तला…

Class 12 Nepali · 2081 · Solved Question with Answer

(क) रेखाङ्कित शब्दहरूको कारक पहिचान गरी लेख्नुहोस् :

दाजु पोखरादेखि बसबाट आउनुभयो । उहाँले भाइलाई सुन्तला दिनुभयो । आफ्नै खेतबारीमा फलेका सुन्तला उपहार पाउँदा भाइ मख्ख पर्यो । हामीले पनि आफ्नो खेतबारीलाई मलिलो बनाउनुपर्छ र ठाउँअनुसारको उत्पादन गर्नुपर्छ ।

(ख) दिएको अनुच्छेदमा दिइएका वाक्यहरूलाई बहुवचनमा परिवर्तन गर्नुहोस् :

म यसपालि मुक्तिनाथ घुम्न जान्छु । म त्यहाँको प्राकृतिक र सांस्कृतिक सौन्दर्यको आनन्द लिन्छु । म त्यहाँ पाइने वनस्पतिका बारेमा जानकारी लिन्छु । म चार दिनको यात्रापछि घर फर्कन्छु ।

Solution

Please login to view the answer.