Logo

(क) दिएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् : नेपालको संविधानले…

Class 12 Nepali · 2081 · Solved Question with Answer

(क) दिएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

नेपालको संविधानले हामी सबै नागरिकलाई बोल्ने स्वतन्त्रता प्रदान गरेको छ । जनताले सुयोग्य प्रतिनिधि छानेर मत दिने अधिकारको व्यवस्था गरेको छ । संविधानमा नागरिकका मौलिक हकको संरक्षणको कानुनी दायित्व राज्यलाई दिइएको छ ।

(ख) दिएको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :

ससाना बालबालिकाले आफ्नो कर्तव्य पूरा गरेका छन् । ठुल्ठुला महर्षि पनि वनबास गएर चित्तशुद्धिमा रमाएका छन् । हरदिन लोभलालचमा फस्ने मानिसले समाजमा घरैघर ठड्याएर झैझगडा निम्त्याएको भेटिन्छ ।

Solution

Please login to view the answer.