Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) तलको कवितांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : हो र आमा ! "हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा त्यसकै…

Class 12 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : 

(क) तलको कवितांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

हो र आमा !

"हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा

त्यसकै छाया देख्ने आशा गरेकी थिएँ

तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि

तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि

तर त्यो मिठो गीतले तिमीलाई

आफ्नो बाँसुरी बनाएनछ ।

त्यो तिमी नै होला भन्ने

मेरो यौवनभरिको सपना थियो ।"

प्रश्नहरू :

(अ) आमाको सपना के थियो ?

(आ) 'त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ' भन्नुको तात्पर्य के हो ?

(ख) दिइएको प्रबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

नेपालको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने कुरा केही वर्षभित्र यसले गरेका विभिन्न कार्यबाट थाहा पाउन सकिन्छ । यसैले समाजका सबै क्षेत्रमा सहकारीको आवश्यकता सबैतिरबाट महसुस गरिएको छ । सहकारी विभागको वि.सं. २०७७ को तथ्याङ्कअनुसार नेपालमा २९,८८६ सहकारी सञ्चालन भए पनि अहिलेसम्म सबै क्षेत्रमा सहकारीको सञ्चालन हुन सकेको छैन । सबैसो क्षेत्रमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको खण्डमा नेपाल धेरै कुरामा स्वावलम्बी हुन सक्ने देखिन्छ ।

प्रश्नहरू :

(अ) नेपाललाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ ?

(आ) नेपालका घरेलु उत्पादनलाई व्यवस्थापन गरी बजारीकरण गर्न कस्ता उपाय अवलम्बन गर्नुर्ला ?

Solution

Please login to view the answer.