Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदमा रहेका चारओटा वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् : लक्ष्मीप्रसाद देवकोटा कवि थिए । उनी…

Class 12 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : 

(क) दिइएको अनुच्छेदमा रहेका चारओटा वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :

लक्ष्मीप्रसाद देवकोटा कवि थिए । उनी निबन्धकार थिए । उनी कथाकार थिए । उनी नेपाली साहित्यका महान् प्रतिभा थिए ।

(ख) दिइएका अप्रत्यक्ष कथनका वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

चालकले यात्रीहरूलाई बसभित्र धूम्रपान नगर्न आग्रह गरे । डाक्टरले धूम्रपानबाट स्वास्थ्यमा नकारात्मक असर पर्ने कुरा बताए । गुरुले विद्यार्थीलाई खैनी चुरोट खाने बानी राम्रो होइन भन्नुभयो । विज्ञहरूले स्वास्थ्यप्रति सचेत नागरिकले धूम्रपान त्याग्नुपर्ने कुरामा जोड दिए ।

Solution

Please login to view the answer.