कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) सामान्य वर्तमानकालका फरक फरक क्रियापदको प्रयोग गरी आफ्नो मिल्ने साथीका बारेमा चार वाक्यको एक अनुच्छेद…
Class 12 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) सामान्य वर्तमानकालका फरक फरक क्रियापदको प्रयोग गरी आफ्नो मिल्ने साथीका बारेमा चार वाक्यको एक अनुच्छेद लेख्नुहोस् ।
(ख) वाच्य परिवर्तन गर्नुहोस् :
यसपालि विदामा पोखरा गइन्छ । फेवातालमा नौका विहार गरिन्छ । सराङ्कोटबाट माछापुच्छ्रे हेरिन्छ । त्यहाँका पर्यटकीय स्थलहरूबाट आनन्द लिइन्छ ।
