Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदमा रेखाङ्कित पदहरूको कारक पहिचान गरी कारकको नाम लेख्नुहोस् : बारीमा कोदालीले खनेर पनि राम्रो…

Class 12 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : 

(क) दिइएको अनुच्छेदमा रेखाङ्कित पदहरूको कारक पहिचान गरी कारकको नाम लेख्नुहोस् :

बारीमा कोदालीले खनेर पनि राम्रो तरकारी उमार्न सकिन्छ । कुलो, नहर आदि नभएका ठाउँमा धारो र इनारबाट बाल्टीले पानी झिकेर सिँचाई गर्न सकिन्छ । आमाले यसरी गाउँघरमा फलाएको तरकारी मलाई पठाइदिनुहुन्छ । मैले त्यो तरकारी नियमित खाने गरेको छु ।

(ख) दिइएको अनुच्छेदका वाक्यहरूलाई एकवचनमा परिवर्तन गर्नुहोस् :

साना बालकहरूलाई पहिला घरमा शिक्षा प्राप्त गर्ने वातावरण चाहिन्छ । उनीहरूका रुचिहरू के के छन् भन्ने कुरा बुझ्नुपर्दछ । अभिभावकका रुचिहरू बालकमा थुपार्नु हुँदैन । विद्यालयहरूमा दिइने शिक्षाले बालकहरूलाई सर्वप्रथम आफ्नो देशको माटो पढ्ने र बुझ्ने अवसर प्रदान गर्नुपर्छ ।

Solution

Please login to view the answer.