Logo

दिइएको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : मानिसहरू ग्रामीण क्षेत्रबाट रोजगारीका लागि सहरतिर प्रवेश गर्छन् ।…

Class 12 Nepali · 2082 · Solved Question with Answer

 दिइएको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : 

मानिसहरू ग्रामीण क्षेत्रबाट रोजगारीका लागि सहरतिर प्रवेश गर्छन् । चाहेजस्तो जागिर नपाउँदा कतिपय त फेरि गाउँतिर फर्केर खेतीपाती गरी रमाएका पनि छन् ।

Solution

Please login to view the answer.