Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :…

Class 12 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : 

(क) दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

हरेक आर्थिक वर्षमा खुरुखुरु राजस्व तिर्ने बानीले जरिवाना तिर्नु पर्दैन । राज्यकोषमा जम्मा भएको उक्त रकमले विकासका कार्यक्रमहरू—सडक निर्माण, वृक्षरोपण, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा फटाफट लगानी गरी लाभ लिन सकिन्छ ।

(ख) दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्:जब पर्यो राती तब बुढी ताती भन्छन् । परीक्षाको तालिका आएपछि मात्र कालोनिलो भएर पढ्न कसिएको रामलाई देखेर अभिभावकले अचानाको पिर खुकुरीले जान्दैन भन्दै चित्त दुखाए । यसरी अभिभावकको ओठमुख सुक्ने अवस्था आउनु राम्रो होइन ।

Solution

Please login to view the answer.