Logo

दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : जीवन सङ्घर्षमय र रमनीय पनि छ जीवन जिउने पद्धतिले पनि यसमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।…

Class 12 Nepali · 2082 · Solved Question with Answer

दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : 

जीवन सङ्घर्षमय र रमनीय पनि छ जीवन जिउने पद्धतिले पनि यसमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । सम्पत्ती, इज्जत र काममध्ये कुन पक्ष लाई बढी महत्त्व दिइन्छ भन्ने आधारमा यसको प्रतिफल पनि निर्धारण हुन्छ ।

Solution

Please login to view the answer.