Logo

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरालाई 'विरहिणी…

Class 12 Nepali · 2083 · Solved Question with Answer

 कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस्: 

(क) आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरालाई 'विरहिणी दमयन्ती' कथाका आधारमा पुष्टि गर्नुहोस् ।

(ख) आमाको सपना के हो ? त्यो कसरी साकार हुन सक्छ ? 'आमाको सपना' कविताका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।

Solution

Please login to view the answer.