कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : (क) जिन्दगी हाँसो, रोदन, दुःख, पीडा, कथा, व्यथाले भरिएको सामूहिक भेल हो । आपत्, सुख र दुःख सबैलाई पर्छ । (ख)…
Class 12 Nepali · 2083 · Solved Question with Answer
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :
(क) जिन्दगी हाँसो, रोदन, दुःख, पीडा, कथा, व्यथाले भरिएको सामूहिक भेल हो । आपत्, सुख र दुःख सबैलाई पर्छ ।
(ख) जति चढ्यो उति बाँकी हिमचुली शिखर
नदेखेको कुरा हेर्ने हामीलाई रहर ।
