कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) आफ्नो विद्यालयमा आयोजना गरिएको सरस्वती पूजा कार्यक्रमका बारेमा १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् ।…
Class 12 Nepali · 2083 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) आफ्नो विद्यालयमा आयोजना गरिएको सरस्वती पूजा कार्यक्रमका बारेमा १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् । (मानौँ तपाईंको नाम सगुन हो र विद्यालय युद्धभूमि मावि, कपिलवस्तु हो ।)
(ख) 'सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
