Logo

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) हाल स्थायी सेवाको खरिदार पदमा जिल्ला प्रशासन कार्यालय, पर्सामा कार्यरत श्री लामु भोटियाले यसअघि करार सेवाको…

Class 12 Nepali · 2083 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क) हाल स्थायी सेवाको खरिदार पदमा जिल्ला प्रशासन कार्यालय, पर्सामा कार्यरत श्री लामु भोटियाले यसअघि करार सेवाको खरिदार पदमा कार्यरत रहँदा जिल्ला प्रशासन कार्यालय, पाँचथरबाट लिन बाँकी एक महिनाको तलब लिन आफू उपस्थित हुन नसकेकाले साथी सुहाङ स्याम्बोलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दै लेखिने मन्जुरीनामाको नमुना तयार पार्नुहोस् ।

(ख) प्लास्टिकजन्य फोहोर व्यवस्थापनको अभावका कारण बढेको वातावरणीय प्रदूषणका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन कुनै एक राष्ट्रिय दैनिक पत्रिकाको सम्पादकलाई चिठी लेख्नुहोस् ।
Solution

Please login to view the answer.