कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) तलको वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् : शिक्षकले विद्यार्थीलाई उनको पढाइ राम्रो भएको बताउनुभयो…
Class 12 Nepali · 2083 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) तलको वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :
शिक्षकले विद्यार्थीलाई उनको पढाइ राम्रो भएको बताउनुभयो ।
विद्यार्थीले शिक्षककै प्रेरणाबाट त्यस्तो भएको बताए ।
शिक्षकले उनलाई मिहिनेती भएको भन्नुभयो ।
विद्यार्थीले सधैँ मिहिनेत गरिरहने प्रतिज्ञा गरे ।

(ख) तलका वाक्यहरूलाई चारओटा सरल वाक्यमा विश्लेषण गर्नुहोस् :
मुगु जिल्लामा पर्ने रारा ताल नेपालको सबैभन्दा सुन्दर ताल मानिन्छ तर यातायातको असुविधाका कारण ओझेलमा परेको छ ।