कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) अभ्यस्त भूतकालका क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो बाल्यकालका बारेमा लेख्नुहोस् । (ख ) तलका वाक्यहरूको…
Class 12 Nepali · 2083 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) अभ्यस्त भूतकालका क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो बाल्यकालका बारेमा लेख्नुहोस् ।
(ख) तलका वाक्यहरूको वाच्य परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
वनभोज गइयो । नाचगान गरियो । साथीहरूसँग घुमियो । मनोरम दृश्यको फोटो खिचियो ।
