कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) 'ले', 'लाई', 'द्वारा', 'निम्ति', 'देखि', 'बाट' र 'मा' विभक्ति लागेका कारक प्रयोग भएका आठओटा वाक्यमा आफ्नो…
Class 12 Nepali · 2083 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) 'ले', 'लाई', 'द्वारा', 'निम्ति', 'देखि', 'बाट' र 'मा' विभक्ति लागेका कारक प्रयोग भएका आठओटा वाक्यमा आफ्नो गाउँ वा टोलमा आयोजित 'सरसफाइ कार्यक्रम' को वर्णन गर्नुहोस् ।
(ख) तलका वाक्यलाई द्वितीय पुरुषमा रूपान्तरण गरी पुनर्लेखन गर्नुहोस् :

म सधैँ समयमै विद्यालय जान्छु । म अनुशासित भई पढ्छु । म गुरुहरूले भनेको मान्छु । म परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याई प्रथम हुन्छु ।