कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग र तीनओटा प्रत्यय लागेका शब्द टिपोट गर्नुहोस् र निर्माण प्रक्रिया देखाउनुहोस्…
Class 12 Nepali · 2083 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग र तीनओटा प्रत्यय लागेका शब्द टिपोट गर्नुहोस् र निर्माण प्रक्रिया देखाउनुहोस् :
गाउँले जीवनको सामाजिक व्यवहार देखेर उनी हर्षित थिइन् । अरूको उपकार गर्दै सबैप्रति सदिच्छा प्रकट गर्ने र कसैलाई अपमान नगर्ने गाउँलेहरूको बानी उनलाई अनुकरणीय लाग्थ्यो । त्यस्ता कार्य सहरमा पनि हुन थालेको पाएर उनी उत्साहित देखिन्थिन् । त्यसलाई मानवीय प्रगति मानेर रमाउनु उनको विशुद्ध व्यक्तिगत स्वभाव थियो ।
(ख) दिइएको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व व्युत्पन्न शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :
आल्तुफाल्तु कुरामा चासो नदिई बुबाआमाले भनेको काम गर्नु सबैको कर्तव्य हो । रातदिन मिहिनेत गर्न सके मात्र जीवन अनमोल हुन्छ भन्ने विश्वास गर्नुपर्छ । हामी आफ्नो ठाउँलाई महत्त्व दिएर आआफ्नो पेसामा समर्पित भई कामकाज गर्नुपर्छ । दुईजिब्रे मानिसका कुरालाई वास्ता गर्दा दुख्खसुख पाइन्छ भने परिवारलाई मायाको त्रिवेणी ठानेर रमाउँदा भाग्योदयका ढोका खुला हुन्छन् भन्ने विश्वास गरिन्छ ।