दिइएको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा तद्भव शब्द पहिचान गरी लेख्नुहोस् : धेरै पहिले हलेसी धाम रहेको ठाउँमा घना जङ्गल थियो । त्यहाँ अनेक वन्यजन्तु…
Class 12 Nepali · 2083 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा तद्भव शब्द पहिचान गरी लेख्नुहोस् :
धेरै पहिले हलेसी धाम रहेको ठाउँमा घना जङ्गल थियो । त्यहाँ अनेक वन्यजन्तु थिए । गुफाको छेउमा सानो गाउँ थियो । त्यहाँ किसान बस्थे ।
