Logo

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : शिवानीको गाउँमा व्यवसायीकरणको सुरुवात भएको छ । उनी गाउँमै कृषि उद्योगमा…

Class 12 Nepali · 2083 · Solved Question with Answer

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : 

 शिवानीको गाउँमा व्यवसायीकरणको सुरुवात भएको छ । उनी गाउँमै कृषि उद्योगमा व्यस्त भएकी छन् । गाउँ अहिले दुध, फलफूल तथा तरकारी उत्पादनमा अब्बल देखिन्छ । अहिले गाउँलेहरू मख्ख छन् ।

Solution

Please login to view the answer.