Logo

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना (अक्षरीकरण) देखाई अक्षर सङ्ख्या लेख्नुहोस् : वातावरणीय प्रदूषण यही गतिमा बढिरहने हो भने…

Class 12 Nepali · 2083 · Solved Question with Answer

 दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना (अक्षरीकरण) देखाई अक्षर सङ्ख्या लेख्नुहोस् : 

वातावरणीय प्रदूषण यही गतिमा बढिरहने हो भने प्राणी तथा वनस्पतिका लागि निकै घातक हुने विश्लेषण भइरहेको छ । यस्तो विनाशकारी प्रदूषणको मुख्य कारण मानिसकै व्यवहार तथा जीवनशैली भएकाले यसका लागि मानिसहरू नै बढी सचेत र जबाफदेही हुनुपर्ने देखिन्छ ।
Solution

Please login to view the answer.