तपाईंले आफ्नो जाति, समुदाय अन्तर्गत सामाजिक संरचना अध्ययन अनुसन्धान गर्दै हुनुहुन्छ भने सोको लागि प्रस्तावनाको आवरण पृष्ठ तयार पार्नुहोस् । अथवा…
Class 12 Social · 2079 · Solved Question with Answer
तपाईंले आफ्नो जाति, समुदाय अन्तर्गत सामाजिक संरचना अध्ययन अनुसन्धान गर्दै हुनुहुन्छ भने सोको लागि प्रस्तावनाको आवरण पृष्ठ तयार पार्नुहोस् ।
अथवा
सामाजिक समस्या सम्बन्धी कुनै शीर्षक तयार पारी सो शीर्षक अन्तर्गत गरिने अनुसन्धानको कुनै चार उद्देश्यहरू प्रस्तुत गर्नुहोस् ।
