Logo

पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् : (क) सगरमाथा हिमाल (ख) वाग्मती प्रदेश (ग) वीरगञ्ज (घ) कर्णाली नदी…

SEE Class 10 Social Studies · 2080 · Solved Question with Answer

पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :

(क) सगरमाथा हिमाल
(ख) वाग्मती प्रदेश
(ग) वीरगञ्ज
(घ) कर्णाली नदी

अथवा

पृष्ठ भरिने गरी अफ्रिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) गिनीको खाडी
(ख) ड्राकेन्सवर्ग
(ग) माडागास्कर
(घ) त्रिपोली

अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
अफ्रिका महादेशको सामाजिक तथा आर्थिक अवस्थाबारे कुनै सात बुँदामा व्याख्या गर्नुहोस् ।

Solution

Please login to view the answer.