Logo

पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् : (क) सैपाल हिमाल (ख) लुम्बिनी प्रदेश (ग) पृथ्वी राजमार्ग (घ)…

SEE Class 10 Social Studies · 2080 · Solved Question with Answer

पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :

(क) सैपाल हिमाल
(ख) लुम्बिनी प्रदेश
(ग) पृथ्वी राजमार्ग
(घ) सप्तकोसी नदी

अथवा

पृष्ठ भरिने गरी दक्षिण अमेरिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) एन्जल झरना
(ख) आकोन्गुवा पर्वत
(ग) गायानाको उच्चभूमि
(घ) फकल्याण्डको टापु

अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
दक्षिण अमेरिका महादेशको सामाजिक, भौतिक तथा आर्थिक पक्षको चर्चा गर्नुहोस् ।

Solution

Please login to view the answer.