पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् : (क) कर्णाली नदी (ख) बाग्मती प्रदेश (ग) मुक्तिनाथ मन्दिर (घ)…
SEE Class 10 Social Studies · 2080 · Solved Question with Answer
पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
(क) कर्णाली नदी
(ख) बाग्मती प्रदेश
(ग) मुक्तिनाथ मन्दिर
(घ) कञ्चनजङ्गा संरक्षण क्षेत्र
अथवा
पृष्ठ भरिने गरी उत्तर अमेरिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) मृत उपत्यका
(ख) रकी पर्वत श्रेणी
(ग) मेक्सिकोको खाडी
(घ) पानामा नहर
अथवा
(दृष्टिविहीनहरूका लागि मात्र)
उत्तर अमेरिका महादेशको सामाजिक तथा आर्थिक अवस्थाको वर्णन गर्नुहोस् ।
