पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् : (क) कञ्चनजङ्घा हिमाल (ख) कर्णाली प्रदेश (ग) अरिनको राजमार्ग (घ)…
SEE Class 10 Social Studies · 2080 · Solved Question with Answer
पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
(क) कञ्चनजङ्घा हिमाल
(ख) कर्णाली प्रदेश
(ग) अरिनको राजमार्ग
(घ) जुट उत्पादन क्षेत्र
अथवा
पृष्ठ भरिने गरी दक्षिण अमेरिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) एन्जल भरना
(ख) पाटागोनिया मरुभूमि
(ग) अमेजन नदी
(घ) उरुग्वे
अथवा
(दृष्टिविहीनहरूका लागि मात्र)
दक्षिण अमेरिका महादेशको भौतिक, आर्थिक तथा सामाजिक पक्षको वर्णन गर्नुहोस् ।
