पृष्छभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् : (क) से-फोक्सुन्डो ताल (ख) कोशी प्रदेश (ग) पोखरा (घ) शुक्लाफाँट…
SEE Class 10 Social Studies · 2080 · Solved Question with Answer
पृष्छभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
(क) से-फोक्सुन्डो ताल
(ख) कोशी प्रदेश
(ग) पोखरा
(घ) शुक्लाफाँट राष्ट्रिय निकुञ्ज
अथवा
पृष्ठ भरिने गरी अफ्रिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) एटलस पर्वत
(ख) सहारा मरूभूमि
(ग) माउन्ट किलिमन्जरो
(घ) मडागास्कर टापु
अथवा
(दृष्टिविहीनहरूका लागि मात्र)
अफ्रिका महादेशको सामाजिक तथा आर्थिक अवस्थाको वर्णन गर्नुहोस् ।
