हाम्रो देशमा वर्षभरिमा विभिन्न राष्ट्रिय दिवसहरू मनाइन्छन् । यस्ता दिवस मनाउनुको औचित्य चार बुँदामा प्रस्तुत गर्नुहोस् । अथवा नेपालमा विभिन्न…
SEE Class 10 Social Studies · 2080 · Solved Question with Answer
हाम्रो देशमा वर्षभरिमा विभिन्न राष्ट्रिय दिवसहरू मनाइन्छन् । यस्ता दिवस मनाउनुको औचित्य चार बुँदामा प्रस्तुत गर्नुहोस् ।
अथवा
नेपालमा विभिन्न प्रकारका शास्त्रीय नृत्यहरू नाचिन्छन् । यस्ता शास्त्रीय नृत्यहरू कसरी व्यावहारिक रूपमा सान्दर्भिक छन् ? आफ्नो विचार उल्लेख गर्नुहोस् ।
