पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् : (क) नाम्चे बजार (ख) मधेश प्रदेश (ग) खप्टड राष्ट्रिय निकुञ्ज (घ)…
SEE Class 10 Social Studies · 2080 · Solved Question with Answer
पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
(क) नाम्चे बजार
(ख) मधेश प्रदेश
(ग) खप्टड राष्ट्रिय निकुञ्ज
(घ) फेवाताल
अथवा
पृष्ठ भरिने गरी दक्षिण अमेरिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) टिटिकाका ताल
(ख) पाटागोनिया मरुभूमि
(ग) अमेजन नदी
(घ) फकल्याण्ड टापु
अथवा
(दृष्टिविहीनहरूका लागि मात्र)
दक्षिण अमेरिका महादेशको सामाजिक, भौतिक तथा आर्थिक पक्षको वर्णन गर्नुहोस् ।
