पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् : बागमती प्रदेश, जानकी मन्दिर, अपि हिमाल, मध्य पहाडी लोकमार्ग…
SEE Class 10 Social Studies · 2081 · Solved Question with Answer
पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
बागमती प्रदेश, जानकी मन्दिर, अपि हिमाल, मध्य पहाडी लोकमार्ग
अथवा
पृष्ठ भरिने गरी उत्तर अमेरिका महादेशको नक्सा बनाएर उपयुक्त सङ्केत प्रयोग गरी निम्न तथ्य भर्नुहोस् :
करेन्ट रेखा, अपलेचियन पर्वत, अलारका, चिसो हावापानीको क्षेत्र
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
उत्तर अमेरिका महादेशको अवस्थिति, वनस्पति, सामाजिक जनजीवन र आर्थिक गतिविधि उल्लेख गर्नुहोस् ।
