पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् : अन्नपूर्ण हिमाल, पाथीभरा मन्दिर, मधेस प्रदेश, महाकाली नदी…
SEE Class 10 Social Studies · 2081 · Solved Question with Answer
पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
अन्नपूर्ण हिमाल, पाथीभरा मन्दिर, मधेस प्रदेश, महाकाली नदी
अथवा
पृष्ठ भरिने गरी उत्तर अमेरिका महादेशको नक्सा बनाएर उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्य नक्सामा भर्नुहोस् :
घाँसे मैदान, कोणधारी वनस्पति क्षेत्र, सेन्टलरेन्स नदी, रक्की पर्वत श्रेणी
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
उत्तर अमेरिका महादेशको आर्थिक र सामाजिक अवस्थाको वर्णन गर्नुहोस् ।
