चित्रमा चतुर्भुज PTRS मा TS को मध्यबिन्दु O छ र समानान्तर चतुर्भुज PORS को क्षेत्रफल 22 वर्ग से.मि. छ । PO मा M कुनै एउटा विन्दु छ । In the figure, O…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
चित्रमा चतुर्भुज PTRS मा TS को मध्यबिन्दु O छ र समानान्तर चतुर्भुज PORS को क्षेत्रफल 22 वर्ग से.मि. छ । PO मा M कुनै एउटा विन्दु छ ।
In the figure, O is the mid point of TS in a quadrilateral PTRS and area of the parallelogram PORS is 22 sq.cm. M is any point on PO.
[Figure: Quadrilateral PTRS with O as midpoint of TS, parallelogram PORS, and M any point on PO]
a) \(\triangle PSO\) र \(\triangle SMR\) को क्षेत्रफल कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
What is the area of \(\triangle PSO\) and \(\triangle SMR\)? Find it.
b) समानान्तर चतुर्भुज PORS को क्षेत्रफलसँग बराबर हुने कुनै एउटा त्रिभुजको नाम कारणसहित लेख्नुहोस् ।
Write any one name of the triangle with reason whose area is equal to the area of parallelogram PORS.
