Logo

त्रिभुज PQT र समानान्तर चतुर्भुज PQRS एउटै आधार PQ र उही समानान्तर रेखाहरू PQ र ST बीच बनेका छन् । Triangle PQT and parallelogram PQRS are standing…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

त्रिभुज PQT र समानान्तर चतुर्भुज PQRS एउटै आधार PQ र उही समानान्तर रेखाहरू PQ र ST बीच बनेका छन् ।

Triangle PQT and parallelogram PQRS are standing on the same base PQ and between the same parallel lines PQ and ST.

a) एउटै आधार र उही समानान्तर रेखाहरू बीच रहेका समानान्तर चतुर्भुज र त्रिभुजको क्षेत्रफलबीचको सम्बन्ध लेख्नुहोस् ।

Write the relationship between the area of parallelogram and area of triangle standing on the same base and between the same parallel lines.

b) यदि समानान्तर चतुर्भुज PQRS को आधार भुजाको लम्बाइ 12 से.मि. र उचाइ 8 से.मि भए \(\triangle PQT\) को क्षेत्रफल पत्ता लगाउनुहोस् ।

If the length of base of parallelogram PQRS is 12 cm with height 8 cm, find the area of \(\triangle PQT\).

Solution

Please login to view the answer.