दिइएको चित्रमा PQRS एउटा समानान्तर चतुर्भुज हो र QU को मध्यबिन्दु T छ । In the given figure, PQRS is a parallelogram and T is the midpoint of QU.…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
दिइएको चित्रमा PQRS एउटा समानान्तर चतुर्भुज हो र QU को मध्यबिन्दु T छ ।
In the given figure, PQRS is a parallelogram and T is the midpoint of QU.
[Figure: Parallelogram PQRS with U above, T midpoint of QU, showing triangles]
(a) \(\triangle QRU\) को क्षेत्रफल र समानान्तर चतुर्भुज PQRS को क्षेत्रफल बराबर हुन्छ भनी प्रमाणित गर्नुहोस् ।
Prove that the area of \(\triangle QRU\) and area of parallelogram PQRS are equal.
(b) प्रमाणित गर्नुहोस् । Prove that: \(\triangle QTR = \triangle PQT + \triangle RST\).
