दिइएको चित्रमा PQRS एउटा चतुर्भुज हो । जसको भुजा QR लाई विन्दु T सम्म लम्ब्याइएको छ । PR∥ST छ । In the given figure, PQRS is a quadrilateral whose…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
दिइएको चित्रमा PQRS एउटा चतुर्भुज हो । जसको भुजा QR लाई विन्दु T सम्म लम्ब्याइएको छ । PR∥ST छ ।
In the given figure, PQRS is a quadrilateral whose side QR is produced to the point T and PR∥ST.
[Figure: Quadrilateral PQRS with side QR extended to point T, PR parallel to ST, and point O inside]
(a) \(\triangle PRS\) र \(\triangle PRT\) को क्षेत्रफलविचको सम्बन्ध लेख्नुहोस् ।
Write the relation of the areas of \(\triangle PRS\) and \(\triangle PRT\).
(b) \(\triangle PQT\) र चतुर्भुज PQRS को क्षेत्रफल बराबर हुन्छ भनी प्रमाणित गर्नुहोस् ।
Prove that the areas of \(\triangle PQT\) and quadrilateral PQRS are equal in area.
(c) प्रमाणित गर्नुहोस् : \(\triangle POS\) को क्षेत्रफल = \(\triangle ROT\) को क्षेत्रफल
Prove that: Area of \(\triangle POS\) = Area of \(\triangle ROT\).
