Logo

दिइएको चित्रमा, एउटा चक्रिय चतुर्भुज PQRS छ । भुजा PQ लाई विन्दु T सम्म लम्ब्याइएको छ । In the given figure, PQRS is a cyclic quadrilateral. The side…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

दिइएको चित्रमा, एउटा चक्रिय चतुर्भुज PQRS छ । भुजा PQ लाई विन्दु T सम्म लम्ब्याइएको छ ।

In the given figure, PQRS is a cyclic quadrilateral. The side PQ is produced to the point T.

[Figure: Cyclic quadrilateral PQRS inscribed in a circle with side PQ extended to point T]

(a) \(\angle PSQ\) र \(\angle PRQ\) को सम्बन्ध लेख्नुहोस् ।

Write the relation of \(\angle PSQ\) and \(\angle PRQ\).

(b) \(\angle SPR\) र \(\angle SQR\) बराबर हुन्छन् भनी प्रयोगद्वारा प्रमाणित गर्नुहोस् । (कम्तीमा 3 से.मि. अर्धव्यास भएका दुईओटा वृत्तहरू अनिवार्य छन् ।)

Verify experimentally that \(\angle SPR\) and \(\angle SQR\) are equal. (Two circles with radii at least 3cm are necessary)

(c) प्रमाणित गर्नुहोस् (Prove that): \(\angle RQT = \angle PSR\)

Solution

Please login to view the answer.